त्रिशूली नदीमा ट्रक खस्यो

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका -२९ सिमलतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रक पानीमा पूरै डुबेको प्रहरीले जनाएको छ ।
चालक घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ । ट्रकमा रहेको सिमेन्ट नदी किनारमा छरिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित