रुपन्देहीको सिद्धार्थनगरमा एमालेका नगर सचिवसहित ७४ जनाले दिए राजीनामा

बुटवल । रुपन्देहीको सिद्धार्थनगरमा नेकपा एमालेका नगर सचिवसहित ७४ जनाले राजीनामा राजीनामा दिएका छन् । भैरहवामा आज पत्रकार सम्मेलन गरी सचिव नारायण भण्डारीसहित टोलीको सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरू, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यहरू लगायत रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट हाबी भएको जनाए उनले पार्टीलाई बचाउनको लागि आफूहरू कार्यकर्ताहरूले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि सुझाव पत्र पेस गरिएको तर त्यसलाई बेवास्ता गरेका कारण राजीनामा दिन बाध्य भएको जानकारी दिए ।

एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूले झन्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको उनको भनाई थियो ।

n ubMkgp3yjL https://newskhari.com/storage/2023/06/345050733_1319708815594319_5590195021954188741_n_H9MecIaAFl.webp nn NOpYgYr9wH https://newskhari.com/storage/2023/06/345050733_1319708815594319_5590195021954188741_n_H9MecIaAFl.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित