नक्कली शरणार्थी गिरोहका केसी बादलका छोरा प्रतिकबाटै ठगिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले आफू पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ को छोराबाटै ठगिएको बयान दिएका छन् ।

उनले आफूले सम्पत्ति बन्धकी राखेर निकालेको साढे एक करोड र जाहेरीकर्ताबाट लिएको एक करोड रुपैयाँ गरी जम्मा दुई करोड पचास लाख बादलका छोरा प्रतीकलाई दिएको बयानका क्रममा भनेका छन् ।

बादलका छोरा प्रतिकमाथि पक्राउ पुर्जी जारी भइसकेको भएपनि हाल उनी फरार छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित