प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी परेको छ । अध्यक्ष बस्नेतविरूद्ध एक महिला पत्रकारले उजुरी दिएकी हुन् ।

केही दिनअघि अध्यक्ष बस्नेतले फेसबुक ह्याक भएको भन्ने जानकारी दिएका थिए । तर उनीमाथि एक महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत राती फोन गरेर टचर दिएको भन्दै उजुरी दिएकी छिन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित