नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । यो साता कारोबार भएको तीनै दिन घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकमा वृद्धि भएको छ ।

बिहीवार सेयर बजार परिसूचांक नेप्सेमा १६.५४ अंकको वृद्धि भएको हो । आज नेप्से १६.५४ अंकले वृद्धि हुँदै १८६६.३४ बिन्दुमा पुगेको छ ।

नेप्से बढेको दिन अघिल्लो दिनको तुलनामा कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज ६१ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६५ करोड ४६ लाख बराबरमा किनवेच भएको छ ।

१७१ कम्पनीको मुल्यमा उल्लेख्य वृद्धि भएको दिन आज ३७ कम्पनीको मुल्यमा भने गिरावट आएको छ । त्यस्तै ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित