रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । बिहान ११ जबेदेखि जारी बैठकमा नागरिकतालगायतका विषयमाथि छलफल भइरहेको छ ।

बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपतिले संसदीय मुल्य मान्यता र राष्ट्रहित विपरित गएर विधेयक प्रमाणीकरण गरेको भन्दै टिप्पणी गरेका थिए ।

रवि बुधबार भारत पुगेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित