प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधीस्थलमा पुष्प अर्पण

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्प अर्पण गरेका छन् ।

prachand mahatmagandhi 5 https://newskhari.com/wp-content/uploads/2023/06/prachand-mahatmagandhi-1.webp

आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर उनले पुष्प अर्पण गरेका हुन् । सो क्रममा दुवै देशका उच्च सरकारीअधिकारीहरुको उपस्थिति रहेको थियो।

prachand mahatmagandhi 4 https://newskhari.com/wp-content/uploads/2023/06/prachand-mahatmagandhi-1.webp

प्रधानमन्त्री प्रचण्डले आजै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसक्रममा दुई प्रधानमन्त्रीबीच आधा घण्टा वान टु वान कुराकानी हुने बताइएको छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ। दुवै प्रधानमन्त्रीले नेपालका केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित