आज बाग्मती प्रदेश सभामा नीति कार्यक्रममाथि छलफल हुने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका बैठक बस्न लागेको हो।

दिउँसो १ बजे सुरु हुने आजको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा राखेपछि संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सभाले नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलबारसम्मको समय दिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित