नेपाली क्रिकेट टोली भोलि विहान दक्षिण अफ्रिका जाने

काठमाडौं । एयरवेजमार्फत दक्षिण अफ्रिका जान लागेको हो । जिम्मबाबेमा आयोजना हुन लागेको आईसीसी विश्वकप ग्लोबल क्वालीफायर क्रिकेटका लागि नेपाल टिम अभ्यास गर्न दक्षिण अफ्रिका पठाउने घोषणा यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरिसकेको छ ।

दक्षिण अफ्रिकामा नेपालले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्सँग अभ्यास खेल खेलेर उतैबाट जिम्बाबे जाने छ । जिम्बाबेमा नेपालले जेठ ३० गते युएई तथा जेठ ३२ गते ओमानसँग अभ्यास खेल खेल्ने छ ।

त्यसपछि प्रतियोगिता अन्तर्गत जिम्बाबेसँग असाढ ३ गते खेल्दै सुरुआत गर्ने छ । असाढ ५ गते अमेरिका, असाढ ७ गते वेस्टइन्डिज र असाढ ९ गते नेदरल्याण्ड्ससँग खेल्ने छ ।

दुवै समूहमा रहेका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । छनोट खेलबाट २ टिमले भने भारतमा हुने विश्वकप क्रिकेटमा स्थान पक्का गर्ने छन् ।

रोहित पौडेल (कप्तान) आशिफ शेख (विकेट किपर), ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशी, अर्जुन साउद (विकेटकिपर) किशोर महतो रहेका छन् ।

नेपाली टिममा समावेश भएका सन्दीप लामिछाने भने आज दक्षिण अफ्रिका नजाने भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित