प्री-ओपन सेसनमा नेप्से साढे २ अंकले वृद्धि

काठमाडौं । प्री-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ। नेप्से २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ।

आज प्री ओपन सेसनमा २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो। जसमध्ये ११ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित