जेष्ठ नागरिकलाई दिइने भत्ताका लागि १ खर्ब ५७ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई दिइने भत्तालाई निरन्तरता दिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जेष्ठ नागरिकलाई दिइने भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

महतले सामाजिक सुरक्षा भत्ता बैंकबाट सोझै सम्बन्धित नागरिकलाई दिने कार्य थप व्यवस्थित बनाउने पनि बताए । सरकारले यसपाली ज्येष्ठ नागरिकले पाउने भत्ता भने बढाएन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित