प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी ५ अर्ब ९४ करोड रूपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन् ।

श्रम बजारको माग अनुसारको सीप युक्त जनशक्ति निर्माण गरिने गर्ने नीति लिइने उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित