अब कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने

काठमाडौं । अब कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न १०० रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका हुन् ।

त्यस्तै, कम्पनी खारेज गर्नका लागि हाल रहेको झनझटिलो प्रक्रिया रद्द गरि अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्था गरेको समेत बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित