सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई रकम उपलब्ध गराइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा इन्धनबापतको रकम नै उपलब्ध गराउने भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले इन्धनबापत निश्चित रकम उपलब्ध गराउने बताएका हुन् ।

यस्तै, सरकारी सवारी साधनको सञ्चालनमा हुने बढ्दो खर्चलाई नियन्त्रण गर्न सरकारी सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई तोकिएको मापदण्डको आधारमा रकम नै उपलब्ध गराउने व्यवस्थाको सुरुवात पनि गरिने उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित