अर्थमन्त्री डा.प्रकाश शरण महतद्धारा बजेट प्रस्तुती सुरु

काठमाडौं । अर्थमन्त्री डा .प्रकाश शरण महत अहिले संसदमा आगामी आर्थिक वर्षको बजेट भाषणको सम्बोधन गरिरहेका छन्। खराव अवस्थाबाट गुज्रिरहेको मुलुकको आर्थिक तस्बिर फेर्नुपर्ने अवस्थामा धेरैको ध्यान बजेटमाथि छ।

एक वर्षको आर्थिक परिदृश्य पेश हुने तथा आम्दानी र खर्चको विवरण पेश हुने भएकाले बजेटमाथि सबैको नजर रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित