काठमाडौं । सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि मन्त्रीहरूले सामूहिक फोटो खिचाएका छन् ।
सोमवार दिउँसो ३ बजे बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित