ढाकाकुमारविरूद्ध मुकुल ढकालले हाले मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् । सोमबार ढकालले रास्वपाका पूर्व सांसदसमेत रहेका श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार प्रयास गरेको छु ।’
श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउन महामन्त्री ढकाल र रास्वपा उपसभापति डोलप्रसाद अर्यालले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए ।

 

350325593 3450654611876428 5982548956859287628 n https://newskhari.com/wp-content/uploads/2023/05/mukul_6KWxhNuprI.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित