मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमवार दिउँसो बसेको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक अघि बजेटसँगै संसदमा पेश हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित भएको छ । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट वार्षिक कार्यक्रम र मध्यकालीन पारित भएको हो । बैठकमा आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य तथा अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित