मुगु डुमकोट्मा ट्याक्टर दुर्घटना : चालक र सहचालकको घटना स्थलमै मृत्यु

मुगु । जिल्ला सदरमुकाम गमगदी देखि बामका लागि पाइप बोकेर गएको ट्याक्टर गए राती एक बजे लु ४ प ७३६८ नम्बरको ट्याक्टर मुगु को छायानाय रारा नगर पालिका १४बामको डुमकोट्मा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मिर्त्यु हुनेमा ३० बर्षका चालक काशिराम बदुवाल र सहचालक शिव बदुवालको घटना स्थलमै मृत्यु भएको छ । राती दुर्घटना भए पनि अबेर बिहान मात्रै थाहा भएको स्थानीयले बताए ।ट्याक्टर ५० मिटर तल खसेको थियो । घट्ना को उदार का लागि जिल्ला प्रहरि कार्यालय र बाम स्थित अस्थायी प्रहरी चौकी ले उदार गरि रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित