वीरगन्ज कारागारबाट १९ कैदी रिहा

वीरगन्ज । गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदी बन्दी रिहा भएका छन् । जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ । बाँकी १२ जना कैदी कैद भुक्तान गरि रिहा भएका हुन् ।

गणतन्त्र दिवसका दिन रिहमा हुनेमा ५ जना आममाफीसहित कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान र चोरी मुद्दाका ३-३ जना, हातहतियार खरखजानाका २ जना र आपराधिक लाभ, ज्यान मार्ने उद्योग, लागूऔषध गाँजाका एकरएक जना गरी १९ जना रहेका छन् ।

गणतन्त्र दिवसका दिन रिहा हुनेलाई कैदी बन्दीलाई निमित्त जेलर नवराज बर्तौला, सशस्त्रका डिएसपी लक्ष्मण बराल, सई परमानन्द प्रसाद यादव, कारागारका चौकीदार दिनेश सर्राफले टिका लगाएर बिदाइ गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित