यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट ल्याउनु अघिल्लो दिन संसदमा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरे ।अर्थमन्त्री महतले रुस र युक्रेन युद्धको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताएका छन् । उनले विश्वमै देखिन थालेको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताएका छ ।

उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेको बताए । अर्थमन्त्री महतले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर समग्र क्षेत्रमा परेको बताएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित