मिस नेपाल-२०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २३ जनालाई उछिन्दै प्रधानले ताज पहिरिएकी हुन् ।

आज शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले मिस नेपालको ताज जितेकी हुन् । उनलाई मिस नेपाल–२०२२ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित