शरणार्थी प्रकरण : पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदै

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ । पक्राउ परेका अभियुक्तको बयान काठमाडौं जिल्ला अदालतमा हुनेछ ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौंको ठगी गरेको आरोपमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० व्यक्तिविरुद्ध सरकारी वकिलको कार्यालयले विभिन्न अभियोगमा ५ मुद्दा दायर गरेको छ ।

पक्राउ परेका १६ प्रतिवादीले आजदेखि अदालतमा बयान दिन सुरु गर्नेछन्। अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित