नुवाकोटमा सवारी दुर्घटना : बुबाको मृत्यु, छोरा घाइते

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलोखोला पुलमा बिहीबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका–१ बस्ने ५० वर्षीय नेत्रमान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा मृत्यु भएको हो ।

घाइते मोटरसाइकल चालक नेत्रमानका छोरा २० वर्षीय निरज विकको सोही अस्पतालमा उपचार भइरहेको छ । देवीघाटबाट काठमाडौंतर्फ आइरहेको बा ०३–००१ ख २५८४ नम्बरको टिपर र विपरीत दिशाबाट गइरहेको बा ०२–०२९ प ५७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित