सेयर बजारमा ३२.३० अंकको फड्को

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले ३२.३० अंकले फड्को मारेको छ। उक्त अंकको बढ्ढोत्तरीले नेप्से परिसूचक १८७७ अंकमा कायम भएको छ।

यस्तै, पछिल्ला दिनहरुमो अर्ब माथिको कारोबार नभइरहेको अवस्थामा बिहीबार करिब १ अर्ब ४७ करोड माथिको कारोबार भएको छ। बिहीबार करिब सबै कम्पनीको मूल्य बढेको छ। २०४ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने ४ को कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बिहीबार धेरै कमाउनेहरुमा हिमालय ऊर्जा विकास, आत्मनिर्भर लघुवित्त रहेका छन्। यिनीहरुको १० प्रतिशतले मूल्य बढ्यो। यस्तै, शिवश्री हाइड्रोको ८ र गणपति लघुवित्तको ७.८ प्रतिशतले मूल्य बढेको छ।

बिहीबार बैंकिङ उपसूमह १३ अंकले, विकास बैंक ८७, फाइनान्स ३३, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा १९४, उत्पादन ४२, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १४८, अन्य ११ र ब्यापार उपसमूह ७४ अंकले बढेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित