रेशम चौधरीलाई अध्यादेश ल्याएर छुटाउने प्रयास गरेकै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेलमा रहेका रेशम चौधरीलाई अध्यादेश ल्याएरै छुटाउने प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘रेशम चौधरीको विषयमा यसअघि पनि अध्यादेश ल्याएर छुटाउने प्रयास गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो होस् भन्ने आवाज हामीले नै उठाएका हौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले टुङ्गिएको छ। यो विषयलाई कसरी समाधान गर्ने विषयमा हामी गम्भीर छौँ।’

सर्वोच्च अदालतको पछिल्लो एक फैसलाले रेशमलाई जन्मकैदको तल्लो अदालताबाट भएको फैसलालाई सदर गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित