बालुवाटारमा १० दलको बैठक जारी

काठमाडौं । सरकारमा सहभागी तथा सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा  जारी  छ।

प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो। आजको बैठकमा सरकारले संसद्मा आगामी शुक्रबार ल्याउने यस वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थीक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित