राष्ट्रिय सभा बैठक सर्‍यो

काठमाडौं । बुधबार बस्ने भनिएको सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार अपराह्न ६ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको बैठक जेठ ५ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

विशेष कारणवश स्थगित भएको बैठक जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर मिनेटमा बस्ने गरी निर्धारण भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

“मिति २०८० साल जेठ ३ गते बुधबार अपराह्न ६ बजे ३१ मिनेटमा बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको छ’’ सूचनामा भनिएको छ ।

sansad https://newskhari.com/wp-content/uploads/2023/05/Samsad_Bhawan1678200236.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित