काठमाडौंको वीर अस्पताल अगाडी मेलम्ची खानेपानीको पाइप फुटेपछि सडक जलमग्न

काठमाडौं। मर्मत सम्भारका लागि खुला गरिएको पाइपमा अचानक मेलम्चीको पानी आउँदा वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाले अस्पताल अगाडि तीनअघि सडक खनेर मर्मत सुरु गरेको थियो । तर, पाइपमा भएको लिक मर्मतकै क्रममा सोमबार एक्कासि पानी आएपछि सडक जलमग्न बनेको हो ।

सडक जलमग्न हुँदा साना सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भएको छ भने पैदल यात्रुहरूको यात्रा पनि सकसपूर्ण बनेको छ । खानेपानी लिमिटेडले समयमा पाइप मर्मत नगर्दा काठमाडौँमा बारम्बार यस्ता समस्या दोहोरिने गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित