बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा प्रदर्शन

रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा शनिबार प्रदर्शन गरिएको छ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण हाल प्रहरीको हिरासतमा छन्।

उनले चुनाव लडेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा स्थानीय युवाले दोषीलाई नछाड्न सरकारसँग माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। खाँण गृहमन्त्री रहेकै बेला गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। तर उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराले हराए।

यसअघि २०७४ को निर्वाचनमा भने खाँण समानुपातिक प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य बनेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित