नागरिक उड्ययन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणका अनुसार प्रबन्धकदेखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ ।

1 Copy https://newskhari.com/storage/2023/05/caan.jpg 2 Copy https://newskhari.com/storage/2023/05/caan.jpg 3 Copy https://newskhari.com/storage/2023/05/caan.jpg 4 Copy https://newskhari.com/storage/2023/05/caan.jpg

5 Copy https://newskhari.com/storage/2023/05/caan.jpg

 

6 https://newskhari.com/storage/2023/05/caan.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित