तीव्र गतिमा हावा चल्दा हवाई उडान प्रभावित, जहाजहरू आकाशमै फन्को लगाउँदै

काठमाडौं । तीव्र गतिको हावा चल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलनमा जहाज उडान र अवतरण प्रभावित भएको छ ।

अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका जहाज काठमाण्डौ, बारा, मकवानपुरमाथिको आकाशमा फन्को लगाइरहेका छन् । काठमाडौंमा विदेशबाट आएका जहाज दक्षिणबाट अवतरण हुने र अहिले दक्षिणबाटै हावा चलेका कारण अवतरणमा समस्या आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

तीव्र गतिको हावा चल्दा दोहाबाट आएको कतार एअरवेज, दिल्लीबाट आएको विस्तारा र इन्डिगो, जापानबाट आएको नेपाल एअरलाइन्स र दुबईबाट आएको फ्लाई दुबई लगायतको जहाज अवतरण गर्न नसकेका हुन् । फ्लाई दुबईको जहाज ओभरशुटु नै गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित