पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन रास्वपा सांसद मनिश झाको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्यान नसकिएको भन्दै संसदको ध्यानाकार्षण गराएका छन् । आज (बुधबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद झाले २३ अर्ब रुपैयाँ खर्च गरेर बनाएको विमानस्थल पूर्णरुपमा सञ्चालन ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

‘पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको आज १४६ दिन भयो । लगभग २३ अर्व रुपैयाँ खर्चिएर बनाइएको त्यो विमानस्थल १४६ दिनमा १८ दिन पूर्णरुपमा सञ्चालनमा आएन र पाँच दिन पूर्णरुपमा बन्द रह्यो । यतिधेरै खर्च गरेर बनाएको विमानस्थल पनि हामीले पूर्णरुपमा सञ्चालन गर्न सकिरहेका छैनौं,’– उनले भने ।

साथै, नेपालको हवाई यात्रालाई सु्रक्षित र सहज बनाउनका लागि पहल गर्न पनि उले आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित