तनहुँ- १ : २५ हजार मतगणना गर्दा कसले कति पाए ?

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । कुल २५ हजार ३६९ मतगणना सकिँदा स्वर्णिमले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि बढी पाएका हुन् ।

मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित