चारवटा टिपर एकै ठाउँमा जुधेपछि …

काठमाडौं । काठमाडौंको साँखु–लप्सीफेदी सडकखण्डमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका छन् । शनिबार बिहान यो सडक खण्डको साखु–लप्सीफेदी जंगलमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका हुन् ।

सिन्धुपाल्चोकको इन्द्रावतीबाट बालुवा बोकेर आएका ४ वटा टिपर आपसमा ठोक्किएर दुर्घटनामा परेको स्थानीयबासी रण मल्लले जानकारी दिए ।तीव्र गतिमा रहेका कारण टिपर दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परी एक टिपर चालक घाइते भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित