उपत्यकासहित देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौ । आज पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपराह्नपछि पश्चिम तराईका केही र पहाडी क्षेत्रका थोरै स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो।

आज काठमाडौँ उपत्यकामा पनि हावाहुरी, मेघगर्जन, चट्याङको सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्, ‘हिजोजत्तिकै हावाहुरी त नआउला, तर जे होस् आज पनि हावाहुरीको सम्भावनाचाहिँ छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा हल्कारक्षणिक वर्षाको सम्भावना पनि छ। आज दिउँसो कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशका पहाडी भेगका एक दुई स्थानमा मात्र मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित