पोखरामा ‘यती एयरलाइन्स वुमेन विथ द विङ्सु’ हुँदै

पोखरा । मिस नेपाल २०८० को यती एयरलाइन्स वुमेन विथ द विङ्सु ट्यालेन्ट सो राउन्ड आज (शुक्रबार) पोखरामा हुँदैछ।

सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरू आज पोखरा पुगेका छन्। ट्यालेन्ट सोको विजेताले वुमेन विथ द विङ्सु उपाधि पाउनेछिन्, जसलाई यती एयरलाइन्सले प्रायोजन गरेको छ।

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सिइओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित