प्रचण्डसहित माओवादी सांसदहरुको बैठक सिंहदरबारमा

काठमाडाैँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसेको छ । संसदको विषयगत समिति सदस्यको नाम चयन गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका सांसदहरु उपस्थित छन् । सभामुख देवराज घिमिरेले दलहरुसँग प्रतिनिधिसभाका विषयगत समिति सदस्यका लागि सांसदको नाम मागेपछि त्यसबारे निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित