नेकपा एमालेका पुराना नेता नरेश खरेलले त्यागे पार्टी

काठमाडौ । नेकपा एमालेका पुराना नेता नरेश खरेलले एमाले परित्यागको घोषणा गरेको छ । सौराहामा भएको एमालेको १०औ महाधिवेशबाट पार्टीमा असन्तुष्ट रहेका नेता खरेलले सोमवार विज्ञप्ति जारी गर्दै पार्टी त्यागेका हुन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका खरेल पञ्चायत कालमा २०३० ( ४६ (१७ वर्ष)सम्म जेल परेका थिए । एमालेले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेकाले आफुले पार्टी छोड्नु परेको खरेलले बताए । एमालेको १०औ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खरेल पराजित भएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित