रविले भने– ‘मलाई अत्यास लागेको छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही अराजक तत्वका ताण्डवले आफूलाई अत्यास लागेको बताएका छन् ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएसँगै आजको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यास लागेको बताएका हुन् । आफूहरु विरुद्ध एउटा हिरोह हात धोएरै लागिरहेको उनको आरोप छ ।

‘मलाई अत्यास लागेको छ । यो १० /१२ दिन कति बाँकी छ रु १०/१२ वर्षजस्तै लागेको छ । यो १० /१२ दिन यिनीहरुले ताण्डव गर्दैछन् । हामीले त्यसलाई हेर्नुछ,’– उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित