सिंहदरबारपुगे मीटरब्याजी पीडितहरु

काठमाडौँ । विभिन्न जिल्लाबाट राजधानी आएका मिटरब्याजी पीडितहरु र सरकारबीच आजपनि वार्ता हुने भएको छ। हिजोको वार्तामा कुनै सहमति नभएपछि आज बिहान १० बजे दुबै पक्ष वार्ताको टेबुलमा बस्न लागेका हुन् ।

हिजो किसान(मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहको नेतृत्वको टोली र गृह मन्त्रालयका सह(सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी टोलीबीच वार्ता भएको हो। पीडितहरु पाँच दिनदेखि रत्नपार्कस्थित शान्तिबाटिकामा ६ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् ।

पीडितहरुले मिटरब्याजसँग सम्बन्धित सबै नक्कली कागजातलाई सरकारले अवैध घोषणा गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, झुठा मुद्दा लगाइएका सबै अदालती प्रक्रिया स्थगित गर्नुपर्ने माग राखेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित