कारको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भिर घाइते

काठमाडौं । सप्तरीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार छोरीको मृत्यु भएको हो भने चालक बुवा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना गम्भिर घाइते भएका थिए । छोरीको उपचारको क्रममा मृत्युभएको हो । उदयपुरको त्रियुुगा नगरपालिकाका–९ बगाहा टोलकी १० वर्षीया एन्जिला बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका बुवा ३६वर्षीया धु्रव बस्नेतको उपचार भइरहेको छ । उनीहरु सवार मोटरसाइकललाई पुर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले ठक्कर दिएको थियो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित