काठमाडौं । धौलागिरि बेसक्याम्बाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनामा परेको छ ।
धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ । थप विवरण आउन बाँकी छ ।
