प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा को-को परे ?

काठमाडौं । संसदको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।
प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन् ।

१) अजयकुमार चौरसिया

२) अनिता देवी

३) गंगाराम चौधरी

४) जीवन परियार

५) तारा लामा तामाङ्ग

६) नागिना यादव

७) पदम गिरी

८) प्रदिप यादव

९) महेशकुमार बर्तौला

१०) श्री मेटमणि चौधरी

११) रमेश लेखक

१२) रामप्रकाश चौधरी

१३) रामहरि खतिवडा

१४) रुपा सो.शी. (चौधरी)

१५) लिलानाथ श्रेष्ठ

१६) विद्या भट्टराई

१७) सन्तोष परियार

१८) सरिता प्रसाई

१९) हितराज पाण्डे

२०) ज्ञानबहादुर शाही

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित