जहाज उडानका क्रममा झगडा गर्ने यात्रुलाई कारबाही गर्ने प्राधिकरणको तयारी

काठमाडौँ । जहाज उडानका क्रममा झगडा गर्ने बुद्ध एयरका दुई यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ।

बुधबार बेलुका ४ बजेर ३० मिनेटमा विराटनगरबाट काठमाडौं उडान गरेको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यसबारे प्राधिकरणले बुद्धलाई स्पष्टीकरण मागेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार यो हवाई सुरक्षा विरूद्धको कार्य हो। उडान सुरक्षाको नियम तथा मर्यादा पालना नगर्ने यात्रुलाई कारबाही गर्न सकिने व्यवस्था रहेको छ। जसअनुसार बुधबारको घटनालाई लिएर कारबाही गर्न बुद्धसँग स्पष्टीकरण मागेको उनले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित