जसपाको विधान अधिवेशन सर्यो

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको विधान अधिवेशन सरेको छ । पार्टीले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा विधान अधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको छ ।

निर्धारित समयमा विधान अधिवेशन गर्न आवश्यक तयारी नपुगेको भन्दै अधिवेशन सरेको पार्टी सचिवालयले जनाएको छ ।

हाल १० वैशाखमा हुने उपनिर्वाचनको समेत तयारी चलिरहेकोले अधिवेशन स्थगित गरिएको जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित