प्रतिनिधि सभाको बैठक, यी हुन सम्भावित कार्यसूची

काठमाडौँ । भोलि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिँउसो १ बजेदेखि बैठक बस्न लागेको जानकारी दिइएको छ ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । कार्यसूचीको पहिलो नम्बरमा ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरुको नाम मनोनयन गर्ने तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले (लोकसेवा आयोगको ६३ औं वार्षिक) प्रतिवेदन (२०७८ साउन–२०७९ असार) पेश गर्ने कार्यसूची रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित