घरमाथि ट्याक्टर खस्दा सुतिरहेका पाहुँनाको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको च्यापिएर मृत्यु भएको छ । बागलुङको गल्कोट नगरपालिका मनेवाफाटमा मंगलबार राति ट्याक्टर अनियन्त्रित भई पल्टदा घरमा सुतिरहेका पूर्वी नवरपासीका २३ वर्षीय दिपेश सलामीको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर खडककाले जानकारी दिए ।

खर्वाङदेखि हटियातर्फ आउँदै गरेको ध १ त ६०९ को ट्याक्टरले रोकिराखेको ग २ च ८३४८ नम्बरको कारलाई ठक्कर दिएपछि ट्याक्टर अनियन्त्रित भई सडकदेखि १५ मिटर तल रहेको घरमामाथि खसेको थियो ।

सलामी स्थानीय होमबहादुर सिङ्जालीको घरमा पाहुना आएका थिए । ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित