कसले काट्यो बाधेर राखिएको हात्तीको सुँड ?

काठमाडौँ । चितवनमा अज्ञात समुहले एक हात्तीको सुँड काटिदिएका छन् । सौराहस्थित हात्तीसारमा बाधेर राखिएको एक हात्तीको सुँड धारिलो हतियारले काटिएको अवस्थामा फेला परेको हो ।

हात्तीले सुँड आहारा तान्न र भुँइको कुनै कुरा टिप्न प्रयोग गर्छ । तर, त्यही सुँड काटिएपछि एउटा हात्तीको बिजोग हुने भएको छ ।
काटिएको सुँड जोड्न नमिल्ने अवस्थामा भेटिएको छ । हात्तीको सुँड काट्ने अपराधिक समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित