त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सीको हड्ताल

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको पार्किङ भाडाको विषयलाई लिएर त्यहाँभित्रका ट्याक्सीले हड्ताल गरेका छन्। विमानस्थल परिसरका ट्याक्सीलाई महँगो पार्किङ शुल्क लिएको भन्दै विरोध स्वरूप ट्याक्सी चालकहरूले मंगलबार बिहानैदेखि विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा पार्किङ शुल्कबापत प्रतिघण्टा ८० रुपैंया लिन थालिएको छ। यसअघि जम्मा प्रतिघण्टा २० रुपैयाँ मात्रै शुल्क थियो। ट्याक्सीले अझै हड्ताल र यात्रुलाई सेवा नदिए प्रतिघण्टा १०० रुपैयाँ पुर्‍याउने चेतावनी समेत दिइएको ट्याक्सी चालकहरूको भनाई छ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको नेतृत्वमा ट्याक्सी चालकहरूले विमानस्थलबाट सेवा बन्द गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित